यस निबन्धमा माता पिताको हक हुकूक र अधिकारको बारेमा चर्चा गरिएको छ र यो ज्ञान गराइएको छ कि माता पिताको अज्ञापालन गर्नु, उनीहरूको खाने बस्ने व्यवस्था गर्नु, उनीहरूलार्इ नहप्काउनु उनीहरूसित आदरपूर्वक व्यवहार गर्नु ....आदि सन्तानमाथि अनिवार्य छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ।
यस निबन्धमा रसूल स,को जन्म दिवसको उत्सव र त्यसको वास्तविकताको व्याख्या छ। जुन एउटा ठूलो घृणा बिदअत् हो यसको अविष्कारक मुस्लिम होइन तर एउटा फासिक (पापी) फातमी हो जसले इस्लामको शत्रुतामा यो बिदअत रच्यो। जसबाट हाम्रो दूत सल्लल्लाहु अलैहि वसल्लमले निषेध गरेका हुन र यसको कर्तालाई नर्कीय भनेका छन। र धेरै इस्लामी उलेमाहरुले त्यसको बिरोध शरुअ देखि गर्दै आएकाछन्।
यस निबन्धमा यो हो कि नबी सल्लल्लाहु अलैहि व सल्लमको जन्म 12 रबीऊल अव्वल को होईन तर 7 अथवा 9 रबीऊल अव्वलको हो। आजै धेरै मानिसहरु नबी सल्लल्लाहु अलैहिको जन्म दिवस 12 रबीऊल अव्वलको मनाऊन्दैछन् जुन एउटा ठूलो बिदअत र पाप हो जसको इस्लामसंग कुनै संबंध छन। यस बाट हाम्रो दूत्त सल्लल्लाहु अलैहि व सल्लमले सचेत गर्नुभऐको छ।
यस निबन्धमा यो हो कि 1 अप्रिलको झूट बुल्न जायज छैन जसरी के केही व्यक्तिहरुले अनुमान गरेको छ कि यसमा बिना कुनै रोक टोकको झूट बोल्न जायज छन् जुन् शरिअतको बिरुध हो। र यसबाट इस्लाम धर्मले सचेत गरेको छ।
यस निबन्धमा वेलेंटाइन्स-डे को वास्तविकताको व्याख्या छ। जुन एउटा प्रेम कथा हो। त्यो आज धेरै युवाहरु र युव्तीहरुमा फैलियेको छ। जसबाट समाज मा धेरै अशलिलताहरु र अपराधहरु अथवा रोगहरु फैलिन्छ। त्यसलाई इस्लाम धर्म विरोध गर्छ। र आफ्ना अनुसर्णकर्तहरुलाई यसबाट बच्न आदेश दिन्छ।.
यस निबन्धमा यो हो कि मुस्लिम दाजु भाई बहिनहरु रोजा बसौं। किनभने यो एउटा महान दिन हो। यसमा अल्लाहले मुसा अलैहिस्सलामको एउटा अत्याचार राजा बाट नजात बख्शे यसै कारण अल्लाहको दुत्त मुहम्मद सलल्लाहु अलैहि व सल्लमले त्यो दिनमा रोजा बसे। र, हामीहरु लाई पनि रोजा बस्नको आदेश दिऐ। र, यसमा मुहर्रमका केहि बिदअतहरुको बारेमा उल्लेख छ। त्यस बाट सतर्कता(बच्ने) रहने।