घटकहरूको संख्या: 2
12 / 2 / 1437 , 25/11/2015
यस किताबमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।
6 / 2 / 1435 , 10/12/2013
यस पस्तिकामा सुँगुरको मासुबारे विस्तृत जानकारी कुरआन र हदीस एवं तौरात र इन्जीलको प्रकाशमा प्रस्तुत गरिएको छ ।