यस निबन्धमा यो हो कि 1 अप्रिलको झूट बुल्न जायज छैन जसरी के केही व्यक्तिहरुले अनुमान गरेको छ कि यसमा बिना कुनै रोक टोकको झूट बोल्न जायज छन् जुन् शरिअतको बिरुध हो। र यसबाट इस्लाम धर्मले सचेत गरेको छ।
यस निबन्धमा वेलेंटाइन्स-डे को वास्तविकताको व्याख्या छ। जुन एउटा प्रेम कथा हो। त्यो आज धेरै युवाहरु र युव्तीहरुमा फैलियेको छ। जसबाट समाज मा धेरै अशलिलताहरु र अपराधहरु अथवा रोगहरु फैलिन्छ। त्यसलाई इस्लाम धर्म विरोध गर्छ। र आफ्ना अनुसर्णकर्तहरुलाई यसबाट बच्न आदेश दिन्छ।.
यस निबन्धमा यो हो कि मुस्लिम दाजु भाई बहिनहरु रोजा बसौं। किनभने यो एउटा महान दिन हो। यसमा अल्लाहले मुसा अलैहिस्सलामको एउटा अत्याचार राजा बाट नजात बख्शे यसै कारण अल्लाहको दुत्त मुहम्मद सलल्लाहु अलैहि व सल्लमले त्यो दिनमा रोजा बसे। र, हामीहरु लाई पनि रोजा बस्नको आदेश दिऐ। र, यसमा मुहर्रमका केहि बिदअतहरुको बारेमा उल्लेख छ। त्यस बाट सतर्कता(बच्ने) रहने।