आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह - पुस्तकहरू
घटकहरूको संख्या: 70
- मुख्य पृष्ठ
- प्रदर्शनीय भाषा : नेपाली
- व्यक्तित्वहरू
- आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
- पुस्तकहरू
- नेपाली
- सम्पूर्ण भाषाहरू
- अकानी
- अन्को
- अफरी
- अम्हरी
- अयगोरी
- अरबी
- अर्मीनियन
- अलबानी
- अल्मानी
- अासामी
- अाेलाेफ
- इन्डोनेसी
- ईंगलीश
- ईटालीयन
- उजबेकिसतानी
- उर्दु
- ओकरानी
- कजाखी
- कनाडियन
- किरगीज
- कुरदी
- केनारवान्डा
- कोरीयन
- चाइनिज
- जपानी
- जोरजियन
- डेन्मारक
- तगालुग
- तजरिनिया
- ततारी
- ताजिक्सतानी
- तामिली
- तुरकी
- तुर्कमानी
- तेल्गु
- थाइलेण्ड
- नेपाली
- पशतु
- पुरतगाली
- फारसी
- फिन्लैन्डी
- फोलाती
- फ्रान्सी
- बनगाली
- बलगरीया
- बोरमीया
- बोस्णीया
- मकदोनिया
- मन्दनका
- मलयालम
- मुलागशी
- मूरी
- युरप
- यूनानी
- योगन्डी
- रुसी
- रोमानी
- लिथवानी
- वरोमीना
- वेतनाम
- शरकसियन
- सरबी
- सवाहिली
- सिन्धी
- सिन्हाली
- सोमाली
- स्पेनी
- हन्गरी
- हवसा
- हिन्दी
- होलन्डी,
- नेपाली लेखक : मुहम्मद बिन सालेह अल उसैमीन अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा इस्लामीय भाइचाराबारे विस्तृत चर्चा गरिएको छ, साथै उम्मतको लागि त्यसमा नीहित लभहरूबारे, र त्यसलार्इ कार्यन्वयन नगरेमा त्यसका दुष्परिणामको बाररेमा पनि कुरआन र हदीसको प्रकाशमा पुष्टि गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा व्यवसायको तरिका इस्लामीय नियमानुसार संक्षेपमा वर्णन गरिएको छ, साथै इस्लामीय नियमानुसार व्यापार गर्नुमा के कस्ता लाभ र तत्वदर्शिता नीहित छन् समस्तलार्इ प्रमाणसहीत वर्णन गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा भुकम्पको बारेमा र त्यसको कारण एवं निवारणको बारेमा कुरआन र हदीस एवं विज्ञानको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
- नेपाली लेखक : मुहम्मद बिन सालेह अल उसैमीन अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा यात्राको तरिका र हज्ज एवं उमराको र मिस्जदे नब्वीको जियारत गर्ने तरिका र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको चिहान र उहाँका दुवै साथीहरूको चिहानको जियारत गर्ने तरिका र यी विषयहरूसित संलग्न समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा रमजान महिनाको अन्तिम दश दिन (अन्तिम पाख) को श्रेष्ठता र महत्वको बारेमा चर्चा गरिएको छ, साथै एतकाफ र सम्मानित रातको चर्चा पनि गरिएको छ । र रमजान महिनामा गरिएको सुकर्मको लाभ र प्रतिफललार्इ पनि समावेश गर्दै समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा झूठ र त्यसको हिनकारकता माथि कुरआन र हदीसको प्रकाशमा कुरा गरिएको छ, किनकि यो एउटा यस्तो नराम्रो गतिविधि हो जसलार्इ समस्त बरार्इ र कुकर्मको स्रोत मानिन्छ, र यसको माध्यमले शत्रुता र र्इर्ष्याको उत्पात पनि हुन्छ, र यो समाजलार्इ वनाशतर्फ लैजाने माध्यम पनि हो ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा अप्रिल फूलको वास्तविकतालार्इ र त्यसको उद्देश्य एवं वैधानिक हुकुमलार्इ कुरआन र हदीस एवं इतिहासको प्रकाशमा विस्तारले वर्णन गरिएको छ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि हुन्छ र त्यो सुमार्गीहरूको साथ स्वर्गमा स्थान पाउने छ .... र समस्त कुरालार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा वैवाहिक जीवन र त्यसका समस्याहरूको बारेमा चर्चा गरिएको छ साथै ती समस्याहरूको समाधान कुरआन र हदीसको प्रकाशमा वर्णन गरिरएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा प्रेमको पर्व वेलेनटाइन डे को वास्तविकताको बारेमा र त्यसमा गरिने अवैधानिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस पर्वमा सहभागी हुने मुसलमान व्यक्तिहरूको हुकुमको बारेमा पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गरिरएको छ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा केही यस्ता बिदअत र त्रुटिहरूको वर्णन गरिएको छ जुन एशियामा र वशेषगरी भारत र नेपालमा अनभिज्ञताले गर्दा प्रचलित छन्, र प्रत्येक कुरालार्इ कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा सर्वोत्कृष्ट नैतिकता र इस्लाममा त्यसको महत्वको बारेमा चर्चा गरिएको छ, साथै मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका केही प्रमुख र सराहनीय नैतिकता र शिष्टाचारको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमले प्रस्तुत गरेका चमत्कारहरू मध्ये केहीलार्इ प्रस्तुत गरिएको छ जुनकि उहाँ सल्लल्लाहो अलैहे वसल्लमको सत्यता र दूतत्वका ठूला र स्पष्ट प्रमाणहरू हन् ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा मुहर्रमको श्रेष्ठताको बारेमा र त्यसमा अउने आशूराको दिनको व्रतको श्रेष्ठता र विधिको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा मृतकको तर्फबाट कुर्बानी गर्ने समस्याको बारेमा वस्तारले चर्चा गरिएको छ, र यसबारेमा वर्णन गरिने प्रमाणहरूको छानबिन र अनुसंधान पनि गरिएको छ र समस्त कुराहरूलार्इ कुरआन हदीसको प्रकाशमा सिद्ध गरिएको छ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा रमजान महिनाको श्रेष्ठतालार्इ वर्णन गरिएको छ, साथै यस सम्बन्धित अप्रमाणित हदीसहरूको बारेमा पनि वर्णन छ, र रमजानको सम्बंधमा केही साधारण जानकारी पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गर्ने प्रयास गरिएको छ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा शअबान महिनामा गरिने केही बिदअतहरूको वर्णन छ, साथै अप्रमाणित नमाजहरू र दुआहरूको बारेमा पनि वर्णन छ, र बिदअतको हानिकारकतालार्इ पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
पवित्र कुरआन अल्लाहको साक्षात वाणी हो र यो त्यो अन्तिम ग्रन्थ हो जुन अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि अवतरित गरियो, यस पुस्तकमा यसै ग्रन्थको बारेमा केही लाभदायक कुराहरू जसरी वह्यको अर्थ, कुरआनको अर्थ, यसका निर्देशन र लेखनको विवरण ... अादिलार्इ प्रमाणको साथ समेट्ने प्रयास गरिएको छ ।