वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

पवित्र कुरअानको अर्थको अनुवाद

यस पृष्ठमा पवित्र कुरअानका अनुवाद र व्याख्याहरू विश्वका ५५ भाषाहरू भन्दा अधिकमा एकत्रित गरिएको छ र यस कार्यमा यो कुरालार्इ ध्यानमा राखिएको छ कि समस्त सामग्री तपार्इहरू समक्ष सही र सटीक अन्दाजमा पुगोस ।

घटकहरूको संख्या: 2

  • नेपाली

    PDF

    पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।

  • नेपाली

    PDF

    पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।