- Classification Tree
- कुरअान र त्यसका विज्ञानहरू
- पवित्र कुरअानको पाठन र कण्ठ गर्नुका विधिहरू र त्यसमा चिन्तन् मनन् गर्नुको श्रेष्ठता
- व्यायाख्या
- कुरअान विज्ञान
- ग्रन्थहरू
- पवित्र कुरअानका ग्रन्थ र पाठहरू
- पवित्र कुरअानको अर्थको अनुवाद
- Distinctive Audio Translations
- Recitations with Translating the Meanings of the Quran
- Distinctive Recitations
- Manners of Quran's Memorization and Memorizers
- हदीस र त्यसका विज्ञानहरू
- सिद्धान्त
- एकेश्वरवाद
- पूजा
- प्रचार र इस्लामीय संस्कृति
- अास्था
- अास्थाका समस्याहरू
- परोपकार
- नास्तिकता
- कपट
- बहुदेववाद
- बिदअत (इस्लाममा नाैलो अविष्कृत कार्य)
- सहाबाहरू र मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका परिवारहरू
- मध्यस्ता
- मित्रता र वलीहरूका करामतहरू
- जिन्नातहरू र जादू एवं तन्त्र मन्त्र
- जिन्नातहरू
- मित्रता र शत्रुता
- अहलुस्सुनः वल्जमाअः
- धर्महरू र समूहहरू
- समूह र गुट एवं धर्महरू
- इस्लामसित संलग्न समूहहरू
- समकालीन बाैद्धिक सिद्धान्तहरू
- Islamic Jurisprudence
- Acts of Worship
- Transactions
- Oaths and Vows
- Family
- Marriage
- Divorce
- Recommended and Disliked Divorce
- Revocable and Irrevocable Divorce
- Woman’s Waiting Period
- Li‘ān (Husband Swearing His Wife Had Intercourse with Another Man)
- Zihār (Likening One’s Wife to His Mother; To Prevent Her On Himself)
- ilā’ (Swearing Not to Intercourse with One's Wife)
- Wife Seeking Divorce
- Taking back One's Divorced Wife
- Breastfeeding
- Child's Custody
- Alimony
- Clothes and Adornment
- Entertainment
- Muslim Society
- Youth Affairs
- Women Affairs
- Children Affairs
- Medicine and Treatment and Islamic Faith-Healing
- Foods and Drinks
- Islamic Criminal Law
- Islamic Prescribed Punishments
- Judiciary System in Islam
- Jihad
- Fiqh of Contemporary Issues
- Fiqh of Minorities
- Matters of New Muslim
- Islamic Policy
- Schools of Islamic Jurisprudence
- Fatāwa (Fatwas)
- Fundamentals of Islamic Jurisprudence
- Books on Islamic Jurisprudence
- Virtues/Noble Characteristics
- Calling to Allah's Religion
- Current State of Calling to Allah's Religion
- Promotion of Virtue and Prevention of Vice
- Softening Hearts Reminders
- Calling to Allah's Religion
- Issues That Muslims Need to Know
- Arabic Language
- History
- Islamic Culture
- Periodic Occasions
- Contemporary Life vs Muslims' Affairs
- Schools and Education
- Mass Media and Journalism
- Press and Scientific Conferences
- Communication and Internet
- Orientalism and Orientalists
- Sciences from Muslims Perspective
- Islamic Systems
- Website Competitions
- Various Apps and Programs
- Links
- Administration
- Curriculums
- Pulpit Sermons
- Academic lessons
- Books on Islamic Creed
- Knowledge
- Islamic Knowledge Source Texts
- Source Texts of Quran's Interpretation
- Source Texts of Quran's Recitations and Reciting Rules
- Source Texts of Islamic Creed
- Source Texts of Prophetic Sunnah
- Source Texts of Arabic Grammar
- Source Texts of Fundamentals of Islamic Jurisprudence
- Source Texts of Islamic Jurisprudence
- Audio Books and Source Texts
- Seekers of Knowledge
- Seekers of Knowledge (Beginners)
- General Public of Muslims
- कुरअान र त्यसका विज्ञानहरू
सन्देष्टाहरू (उहाँहरू माथि शान्ति अवतरित होस)
घटकहरूको संख्या: 9
- मुख्य पृष्ठ
- प्रदर्शनीय भाषा : नेपाली
- सामग्रीय भाषा : नेपाली
- सन्देष्टाहरू (उहाँहरू माथि शान्ति अवतरित होस)
- नेपाली लेखक : अहमद उसमान अल मजीद अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
- नेपाली लेखक : अब्दुर्रहमान बिन अब्दुलकरीम अश्शैहा अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन्, जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो, अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ ? त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन ........।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तिकामा गैर मुस्लिम धर्माचार्यहरूको हाम्रो नबीको बारेमा भनिएको उदगारलाई प्रमाणको साथ वर्णन गरिएको छ ।
- नेपाली लेखक : अब्दुर्रहमान बिन अब्दुलकरीम अश्शैहा अनुवादक : अबूबक्र मुसलमान अन्नदवी पुनर्विचारक : रहमतुल्लाह मियाँ
---------------------------
- नेपाली
ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एक पुस्तक हो। त्यो पुस्तक सजिलो शब्दहरूमा निहित छ, यसबाट ईश्दूतको इच्छा,जीवनी र उनको उपहार, र सबैभन्दा महत्त्वपूर्ण आचरण,नैतिक विवरण,र उनकी पत्नीहरूको सम्बन्ध बारे थाहा पाउन सकिन्छ। लेखकले यसलाई सूची तालिका र भागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।
- नेपाली लेखक : अब्दुल अजीज बिन मरजूक अत्तरीफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लामी अकीदा की चंद झलकीयाँ : किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि - विधानमा परिवर्तन हुन गयो , परिणाम स्वरूप गलत फिर्काहरू बन्न गई इस्लामी आस्थामा धेरै गडबडी भयो । त्यसैले इस्लामी आस्था सुधारको लागि आस्था ( अकीदा ) सम्बन्धि विषयवस्तुलाई यस कितामा समावेश गरिएको छ । जस्तैः इस्लाम र ईमानको सही परिभाषा , भक्तमाथि अल्लाहको अधिकार ( हक ) , ईमान र कुफ्रको अर्थ , अल्लाहको विशेषताहरू , कुआन अल्लाहको वाणी हो , भाग्यमाथि आस्था , जमाअतसँग सधै जोडिएर रहने , सहाबाहरूको श्रेष्ठता र परलोक सम्बन्धि पनि छोटकरीमा चर्चा गरिएको छ । यो किताबमा अत्यन्तै राम्रो तरिकाले कुआन र हदीसको उज्यालोमा प्रमाण प्रस्तुत गरिएको छ ।
- नेपाली
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै महानतम व्यक्तिको महानताको प्रभावको बारेमा निष्पक्ष कुरा गरौं त निःसन्देह मुहम्मद पूर्ण इतिहासका त्यो महानतम् व्यक्ति थिए जसले यो ठाने कि त्यस समूहको आत्मिक र नैतिक दशालार्इ परिवर्तित गरिदिउन् जसलार्इ मरुस्थलको ताप र विषालु वायुको प्रभावले प्रदूषित गरिदिएको थियो, अनि उहाँ अफ्नो यस प्रणमा यस्तो परिपूर्ण तरिकाले सफल हुनु भयो कि पूर्ण इतिहासमा उहाँको नजिक पनि कुनै आर्को समाज सुधारक पुग्न सकेन ।)
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा सर्वोत्कृष्ट नैतिकता र इस्लाममा त्यसको महत्वको बारेमा चर्चा गरिएको छ, साथै मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका केही प्रमुख र सराहनीय नैतिकता र शिष्टाचारको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमले प्रस्तुत गरेका चमत्कारहरू मध्ये केहीलार्इ प्रस्तुत गरिएको छ जुनकि उहाँ सल्लल्लाहो अलैहे वसल्लमको सत्यता र दूतत्वका ठूला र स्पष्ट प्रमाणहरू हन् ।