वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

Introducing Islam to non-Muslims

घटकहरूको संख्या: 7

  • नेपाली

    MP3

    यस आडियोमा इस्लाम र त्यसका निर्देशनहरूलार्इ अस्वीकृत गर्नेहरूको परिणामलार्इ वर्णन गरिएको छ, र यसै सन्दर्भमा यो पनि वर्णन गरिएको छ कि सत्य र अल्लाहले अवतरित गरेको धर्म त इस्लाम नै हो, तर जुन मान्छेहरू शैतानको फकाइमा अएर अल्लाहलार्इ छाडी शैतानको अनुशरण गर्दछन् तिनको परिणाम संसारिक र परलौकिक जीवनमा के कस्तो हुनेछ यसलार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।

  • नेपाली

    MP3

    यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    MP3

    यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    MP3

    यस वक्तव्यमा सत्य र्इश्वरलार्इ प्रमाणसित प्रष्ट पार्ने प्रयास गरिएको छ, र साथै यस विश्वमा पाइने विभिन्न प्रकारका सिद्धान्तहरूलार्इ पनि वणर्न गरिएको छ, र समस्त कुराहरूलार्इ प्राकृतिक प्रमाणहरूद्वारा र अकास्मिक ग्रन्थहरूका श्लोकहरूद्वारा प्रमाणिकरण गरिएको छ ।

  • नेपाली

    MP3

    यस बक्तब्यमा इस्लामका केही विशेषताहरू वर्णन गरिएको छ र इस्लाम नै शान्तिको धर्म हो प्रमाणित गरिएको छ ।

  • नेपाली

    MP3

    आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।

  • नेपाली

    MP3

    यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि पाठकवर्गको सम्मुख राख्ने प्रयास गरिएको छ ।